काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लगानी मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।



About Us
प्रतिक्रिया