काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्यमा दिनेश ब्रजाचार्यले राजीनामा दिएका छन् ।
कम्पनीको असार २५ गते (हिजो) बसेको सञ्चालक समितिको ३५५ औँ बैठकको निर्णयले असार २४ गतेदेखि लागू हुने गरी ब्रजाचार्यकाे राजीनामा स्वीकृत गरेको हो ।





About Us
प्रतिक्रिया