काठमाडौं – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकको सदस्यमा सूनिल खनाल नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको असार २१ गते बसेको सञ्चालक समितिको १२३ औं बैठकको निर्णय अनुसार खनाल सो पदमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया