नेष्डो समृद्ध लघुवित्तको सीईओमा आचार्य


काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्य नियुक्त भएका छन् ।

कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको १०८ औं बैकको निर्णयले उक्त पदमा आचार्य नियुक्त भएका छन् । आचार्यको कार्यकाल असार १९ गतेदेखि सुरु हुनेछ ।