काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड सञ्चालकमा दीपेन्द्रराज काफ्ले नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको असार ९ गतेको पत्रानुसार बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त रहेको पदमा काफ्लेलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया