काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडको सञ्चालकमा युगेश लाल बिजुक्छे नियुक्त भएका छन् । कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको ३४७ औँ बैठकले बिजुक्छेलाई नियुक्त गरेकाे हाे ।
सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व हुने गरी बाँकी अवधिका लागि बिजुक्छे साे पदमा नियुक्त भएका हुन् ।





About Us
प्रतिक्रिया