काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई सातौँ वार्षिक साधारण सभामा बोलाएको छ ।
संस्थाको असार ६ गते बसेको सञ्चालक समितिको ११३ औं बैठकको निर्णय अनुसार सो सभा असार २८ गते सम्पन्न गर्ने निर्णय गरेको हो ।
उक्त सभा प्रयोजनका लागि संस्थाले असार १६ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्न मिति तय गरेको छ ।



About Us
प्रतिक्रिया