काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको शहिदलखनका ३० वर्षीय समिर राज वाग्ले रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अपराध अनुसन्धान कार्यलयबाट खटिएका प्रहरी टोलीले काठमाडौंको गौशलाबाट पक्राउ गरेकाे हाे ।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया