काठमाडौं – लाइफ इन्स्योरेन्स कपोरेशन (नेपाल) लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सिद्धार्थ महान्तिको कार्यकाल सकिएको छ ।
महान्ति जेठ २४ गतेबाट भारतीय जीवन बीमा निगमका कार्यकारी अधिकृतबाट अवकाश भएका हुन् । यससँगै सोही मितिदेखि यस कम्पनीको अध्यक्षको समेत पदावधि समाप्त भएको छ ।





About Us
प्रतिक्रिया