काठमाडौं – १ करोड १५ लाख रुपैयाँ बराबरको चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ का २६ वर्षीय आयुष साह छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कमलादीबाट पक्राउ गरेको हो। चेक अनादर मुद्दामा उनलाई १ करोड २५ लाख बिगो र २ वर्ष कैदको सजाय तोकिएको पाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया