काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखा परीक्षणका गर्नका लागि लेखा परीक्षक नियुक्त गरेको छ ।
कम्पनीको जेठ २९ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट कम्पनीले सो पदमा एस.सी.लाल एशोसिएटस् चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको हो ।





About Us
प्रतिक्रिया