काठमाडौं – नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमै कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि रहँदै तोलाको २ हजार १६५ कायम भएको छ। हिजो पनि चाँदी तोलाको २ हजार १६५ रुपैयाँमै किनबेच भएको थियो।






About Us
प्रतिक्रिया