एयर इन्डियाको जहाजमा बम भएको हल्लासँगै थाइल्याण्डमा आकस्मिक अवतरण


काठमाडौं – बम रहेको हल्लासँगै एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । बम रहेको हल्लापछि विमानलाई आकस्मिक अवतरण गराइएको हो ।

ए आई ३७९ विमानमा १५६ यात्री थिए । जहाजले उडान भरेपछि बमको धम्की आएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।