काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी रकमकाे वृद्धि देखिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार २ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार १०० मा रुपियाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ९०० सय रुपियाँमा कारोबार भएको थियो । चाँदी भने प्रतितोला १५ रुपियाँले बढेर २ हजार १६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






About Us
प्रतिक्रिया