अभियान लघुवित्तले गरेन लाभांश घोषणा 


काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को  मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

 संस्थाको जेठ २८ गते आज बसेको सञ्चालक समितिको १०९ औं बैठको निर्णयले लगानीकर्तालाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।