मौद्रिक नीति पारित, सवा १२ बजे सार्वजनिक गरिने

मौद्रिक नीति पारित, सवा १२ बजे सार्वजनिक गरिने


काठमाडौं– नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ । आज अर्थात् शुक्रबार बसेको सञ्चालक समितिले मौद्रिक नीति पारित गरेसँगै सवा १२ बजे सार्वजनिक हुने भएको हो ।

राष्ट्र बैंकको अडिटोरियम हल बालुवाटार मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।

मौद्रिक नीति अर्थतन्त्र चलालयमान बनाउन र बैंकहरूको खस्कदो सम्पत्तिको गुणस्तर सुधार हुनेगरी प्रमुख मौद्रिक औजारमा सामान्य हेरफेर गर्दै नियामकीय नीतिहरु परिमार्जन गर्नेगरी तयार भएको पाइएकाे छ ।