काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.५४ अंकले बढेको छ। यस सेसनमा ४४ लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १० हजार ४८४ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनमा २६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ५ कम्पनीको शेयर स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया