काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.६८ अंकले बढेको छ। यस सेसनमा ३४ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ९ हजार ९०९ कित्ता शेयर किनबेच भएको छ।
१५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया