प्रि ओपन सेसनमा ७.५६ अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.५६ अंकले घटेको छ। यस सेसनमा २७ लाख १९ हजार कित्ता शेयर किनबेच भएको हो। त्यस्तै, ६ हजार २९३ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।