प्रि ओपन सेसनमा करिब २ अंकले घट्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.९९ प्रतिशतले घटेको छ। आज यस सेसनमा १ करोड २० लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको छ। आज २७ हजार ४४२ कित्ता शेयर किनबेच भएको छ।

आज ७६ कम्पनीको शेयर कारोबार हुँदा २० कम्पनीको शेयर मूल्य घटेको छ भने ४३ कम्पनीको शेयर मूल्य घटेको देखिएको छ। त्यस्तै ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको।