काठमाडौं –आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२४ अंकले बढेर बन्द भएको छ। आज यस सेसनमा ६ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज १ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ।
आज कारोबारमा आएकोृ ६४ कम्पनीमा २१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको शेयर मूल्य घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।








About Us
प्रतिक्रिया