काठमाडौं – नेपाल राष्ट्र बैंकको सूचना अधिकारी तथा सह– प्रवक्तामा सुधा श्रेष्ठ नियुक्त भएकी छिन्। गभर्नरको कार्यालयमा कायममुकायम निर्देशकको रूपमा कार्यरत श्रेष्ठ आजदेखि लागु हुने गरी सो पदमा नियुक्त भएकी हुन्।
उनी २०६४ सालदेखि राष्ट्र बैंकमा कार्यरत छिन्।





About Us
प्रतिक्रिया