काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.९० अंक बढेर २८ सय १४ दशमलव २५ को विन्दुमा पुगेको बन्द भएको छ।
यस सेसनमा ५ करोड ७६ लाख ३९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ७८ हजार ८९८ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनभरिमा ८८ कम्पनीले कारोबार गर्दा ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।



About Us
प्रतिक्रिया