काठमाडौं – सिन्धुलीको नेपाल एसबीआई बैंकबाट लुटेराले करोडौं रकम लुटपाट गरेका छन् । सिन्धुलीको घ्याङलेखको नेपाल एसबीआई बैंकको शाखाबाट लुटेराहरुले मंगलबार साँझ ३ करोड १० लाख रुपैयाँभन्दा बढी रकम लुटपाट भएको हो ।
नेपाल प्रहरीका अनुसार लुटेराको टोली घटनास्थलबाट साँझ ७ बजे सिन्धुलीको शो शाखामा पुगेका थिए । घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेर खोजतलास गरेपछि १ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको थियो ।
यसैगरी, लुटेराले ल्याएको टाटा सुमो र चालक प्रकाउ परिसकेका छन् ।





About Us
प्रतिक्रिया