काठमाडौं – १९ जनाको हत्या भएपछि सरकारले आज विहानैदेखि उपत्यकासहित देशका विभिन्न स्थानमा कर्फ्यू लगाएको छ । काठमाडौं उपत्यकाका ३ वटै जिल्लासहित देशका विभिन्न ८ स्थानमा कर्फ्यू लगाउँदै आन्दोलन रोक्ने प्रयासमा सरकार देखिएको हो ।
जसकारण, आजको शेयर बजारसँगै बैंक तथा वित्तीय संस्था र व्यवसाय समेत बन्द हुने भएका छन् ।





About Us
प्रतिक्रिया