नेपाल स्टक एक्सचेञ्ज

शेयर बजारमा २६ अंकको गिरावट

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको छ ।