गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स

२६ करोड बराबरको ऋणपत्र निष्काशन गर्दै गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स

काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले २६ करोड बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।