ओरिएण्टल इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी 


काठमाडौं – ओरिएण्टल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले आफ्नो नेपालभरि रहेका विभिन्न शाखा कार्यालयका लागि एसोसिएटस (जनरल) र आइटी स्पेसलिस्टका लागि ६ जना कर्मचारी माग गरेको हो । काम गर्न इच्छुक तथा योग्यता पुगेकाले ३० अप्रिलभित्र आवेदन दिन सक्नेछन् ।