एक महिनामा मोवाइल बैंकिङ्ग मार्फत कारोबार गर्नेको संख्या ३ लाख भन्दा बढीले वृद्धि

एक महिनामा मोवाइल बैंकिङ्ग मार्फत कारोबार गर्नेको संख्या ३ लाख भन्दा बढीले वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

डिजिटल माध्यमबाट कारोबार गर्नेको संख्यामा वृद्धि भएको तथ्यांकले देखाएको छ । पछिल्लो समय मोवाइल बैंकिङ्ग प्रयोगकर्तामा वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीमार्फत लिनेको संख्या १ करोड ८६ लाख ४३ हजार ८३४ पुगेको छ । 
असार महिनामा मोवाइल बैंकिङ्ग मर्फत कारोबार गर्नेको संख्या १ करोड ८३ लाख ७ हजार २५५ रहेकोमा साउनमा मोवाइल कारोबार गर्नेको संख्या असारको भन्दा ३ लाख ३६ हजार ५ सय ७९ ले बढ्ेको हो । क