रसुवागढी हाइड्रोपावरले बोलायो १२ औँ साधारण सभा 

रसुवागढी हाइड्रोपावरले बोलायो १२ औँ साधारण सभा 


काठमाडौं –  रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले १२ औँ साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालन समितिको पुष ४ गते बसेको बैठकको निर्णय अनुसार कम्पनीले १२ औँ साधारण सभा बस्ने भएको हो । 

साधारण सभा स्मार्ट महल, धुम्बाराही काठमाडौंमा बस्ने भएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुष १६ गते बुक क्लोज गर्ने भएको छ ।