स्थानीय पूर्वाधार विभाग खारेज

स्थानीय पूर्वाधार विभाग खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।

सरकारले स्थानीय पूर्वाधार विभाग खारेज गर्ने घोषणा गरेको छ ।

आइतबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय-व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय पूर्वाधार विभागमा रहेका कर्मचारीमध्ये १० प्रतिशत संघीय सरकार र बाँकी प्रदेश सरकारमा समायोजन गरिने बताए ।