सरकारी र सावर्जनिक क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग नीति लागु गरिने

सरकारी र सावर्जनिक क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग नीति लागु गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  

सरकारले आउँदा दिनमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागु गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि सरकारी र सार्वजनिक क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागु गरेको हो । सरकारले स्वदेशी उत्पादन प्रवर्द्धन नीतिअन्तर्गत यस्तो नीति ल्याएको हो ।