बैंकिङ्ग समाचार,काठमाडौं ।
सरकारले २ लाखभन्दा बढी किसानका बाली तथा पशुलाई बीमा गर्नका लागि ९५ करोड रुपैयाँ अनुदान दिने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन् ।
प्रतिक्रिया