आर्थिक बर्ष २०८०/८१ मा सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड हुने अनुमान

आर्थिक बर्ष २०८०/८१ मा सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड हुने अनुमान


बैंकिङ समाचार, काठमाडौ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक बर्ष २०८०÷८१ को सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।  

यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात ६७.९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ  दुई खर्ब तीन अर्ब २६ करोड अर्थात ८८ प्रतिशत खर्च हुने संसोधित अनुमान सार्वजनिक गरिएको छ ।