संघीय संसदमा बजेट भाषण सुरु

संघीय संसदमा बजेट भाषण सुरु


बैंकिङ समाचार,काठमाडौं ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । 

संघीय संसदमा अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण आगामी आर्थिक वर्षको लागि राजश्वर व्ययको अनुमानित बजेट भाषण प्रस्तुत गर्न सुरु गरेका छन् ।