मन्त्रिपरिषद् बैठकद्वारा बजेट पारित

मन्त्रिपरिषद् बैठकद्वारा बजेट पारित


बैंकिङ समाचार,काठमाडौं । 

मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष ०८०÷८१ को बजेट पारित भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो । मन्त्रिपरिषद्बाट पारित बजेट राष्ट्रपति कार्यालय पठाइएको छ ।

आज बेलुका ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।