कृषि विकास बैंकका १९ कर्मचारीको बढुवा

कृषि विकास बैंकका १९ कर्मचारीको बढुवा


बैंकिङ्ग समाचार,काठमाडौं । 
 कृषि विकास बैंकका  १९ कर्मचारीको पदोन्नति भएको छ । लोक सेवा आयोगले आन्तरिकतर्फ बढुवाका लागि सञ्चालन गरेको लिखित परीक्षामा सफल १९ उम्मेदवार बढुवाका लागि सिफारिसमा परेका हुन् । प्रशासन सेवाका ८ लाई अधिकृत र सोही सेवाका ११ लाई कार्यालय सहायकमा पदोन्नति गर्ने निर्णय शनिबार बसेको पदपूर्ति समिति बैठकले लिएको बैंकले जनाएको छ ।