बैंकिङ्ग समाचार,काठमाडौं ।
एनएमबि बैंक लिमिटेडले सार्वजनिक विदाको पनि कार्यालय संचालन गर्ने भएको छ । सरकारले बुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको भएतापनि बैंकले आम सेवाग्राहिको सुविधालाई ध्यानमा राख्दै देश भरका केहि शाखा कार्यालय संचालन गरिने जनाएको छ ।
प्रतिक्रिया