कृषि विकास बैंकद्धारा बैंकल्पिक उम्मेदवारहरुलाई नियुक्तिको लागि सिफारिस

कृषि विकास बैंकद्धारा बैंकल्पिक उम्मेदवारहरुलाई नियुक्तिको लागि सिफारिस


बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले बैंकल्पिक उम्मेदवारहरुलाई नियुक्तिको लागि सिफारिस गरेको छ । बैंकको गत चैत १६,१७ र २३ गते बसेको संचालक समितिको निर्णयले व्यवसाय सहायक, ऋण सहायक र लेखापाल पदहरुमा बैंकल्पिक उम्मेदवारहरुलाई नियुक्तिको लागि सिफारिस गरेको हो ।