बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को फागुनमा मात्रै वाणिज्य बैंकहरूले साढे आठ अर्ब रुपैयाँभन्दा बढी नाफा थपेका छन् । बैंकहरूले फागुनमा आठ अर्ब ५७ करोड ९० लाख रुपैयाँ नाफा थपेका हुन् । आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा वाणिज्य बैंकहरूले करिब ४९ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् ।
प्रतिक्रिया