उमेशलालले उम्मेदवारी फिर्ता लिएपछि अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचित

उमेशलालले उम्मेदवारी फिर्ता लिएपछि अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचित


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उमेशलालले उनलाई बरिष्ठ उपाध्यक्षका लागि समर्थन गरेपछि उनी स्वतः वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।
वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको प्रतिस्पर्धा भएको थियो । राचन्द्र संघई पहिलो चरणमा बाहिरिएपछि उमेशलाल र अञ्जन दोस्रो चरणमा प्रवेश गरेका थिए । वर्तमान शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्षसहितको भद्र सहमितमा उमेशलालले अञ्जनलाई वरिष्ठ उपाध्यक्षका लागि समर्थन गरेका हुन् ।