नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रोकिएको निर्वाचन  फेरी २ बजेबाट  हुने

 नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रोकिएको निर्वाचन  फेरी २ बजेबाट  हुने


बैंकिङ समाचार,काठमाडौं । 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रोकिएको निर्वाचन फेरी दोस्रो चरणकोलागी २ बजेबाट  हुने भएको छ ।
 महासंघको वरिष्ठ उपाध्यक्षको गणनापछि रोकिएको थियो । डबल रोजा गरिएको मतपत्रलाई  सदर नगरी होल्ड गरेर अघि बढौं भनेपछि विरोध उत्पन्न भएपछि गणना रोकिएको हो। 

 मतगणना १२०० मत गणनापछि रोकिएको थियो। एशोसिएट्सतर्फ तर्फको वरिष्ठ उपाध्यक्ष (१२००) गन्दा अन्जन श्रेष्ठले ४१७, उमेश श्रेष्ठले ३१७ र रामचन्द्र संघईले ४५२ मत पाएका थिए ।
  अन्जन श्रेष्ठकोे ३७.९९प्रतिशत मत ,उमेशलाल श्रेष्ठको ३१.५१ प्रतिशत मत रामचन्द्र सघईको ३०.४६ प्रतिशत मत पाप्त भएको थियो ।