नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको गणना रोकियो 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको गणना रोकियो 


बैंकिङ समाचार,काठमाडौं । 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको गणनापछि रोकिएको छ। डबल रोजा गरिएको मतपत्रलाई  सदर नगरी होल्ड गरेर अघि बढौं भनेपछि विरोध उत्पन्न भएपछि गणना रोकिएको हो। 

मतगणना १२०० मत गणनापछि रोकिएको छ । एशोसिएट्सतर्फ तर्फको वरिष्ठ उपाध्यक्ष (१२००) गन्दा अन्जन श्रेष्ठले ४१७, उमेश श्रेष्ठले ३१७ र रामचन्द्र संघईले ४५२ मत पाएका छन् ।