ग्रिन डेभलपमेन्ट बैंकको सिइओमा हरि बहादुर बुढाथोकी नियुक्त 

ग्रिन डेभलपमेन्ट बैंकको सिइओमा हरि बहादुर बुढाथोकी नियुक्त 


बैंकिङ्ग समाचार, काठमाडौं ।

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा हरि बहादुर बुढाथोकीलाई नियुक्त गरेको छ । कम्पनीले चैत १ आज देखि लागु हुने गरी उक्त पदमा नियुक्त गरेको हो । 
बैंकको फागुन ३० गते बसेको संचालक समितिको बैठकको निर्णयले बुढाथोकीलाई सिइओ पदमा नियुक्त गरेको हो ।

\"\"