लकडाउनमा फुरेको आइडियाले खुलेको ‘सीटि’

काठमाडाैं – केही समय अघि कोभिड महामारीले विश्वको अर्थतन्त्र नराम्रोसँग प्रभावित भयो । त्यसको प्रभाव नेपालमा पनि नराम्रोसँग पर्यो । अप्ठ्यारो परिस्थिति चुनैतीका साथ आउँछ तर त्यस चुनौतीमा पनि अवसर, सृजनाका नयाँ आयाम पनि सँगै आएका हुन्छन् । कोभिड महामारी बढिरहेका बेला काठमाडौं उपत्यकाका मार्ट, किराना पसल, तरकारी अनि फलफूल पसल हत्तपत्त खुल्दैनथे । अफिसहरू खुले…