ग्लोबल मनि विक: मासिक बजेट कसरी बनाउने  ?

आउनुहोस्, ग्लोबल मनि विकको यो शृङ्खलामा मासिक बजेट के हो र  कसरी बनाउने र यसले अनावश्यक खर्च हुनबाट कसरी पैसाको सुरक्षा गर्दछ भन्ने बारेमा चर्चा गरौं। के हो मासिक बजेट ? आफ्नो कमाई को विभिन्न स्रोतबाट महिना भरि कुन कुन कामको लागि कति कति  खर्च गर्ने भनेर छुट्टाउने कामलाई नै मासिक बजेट बनाउने भनिन्छ। हामीले आफ्नो…