ग्लोबल मनी विकः टाइम भ्यालु अफ मनी

काठमाडौं– आज सन् २०२४ को अन्तर्राष्ट्रिय ग्लोबल मनी विकको अन्तिम दिन । ग्लोबल मनी विकको सन्दर्भमा हामीले वित्तीय साक्षरता जगाउने उद्देश्यले विभिन्न सामाग्रीहरू पस्किरहेका छौं। यसै सन्दर्भमा आजको (अन्तिम) शृङ्खलामा हामीले टाइम भ्यालु अफ मनीको विषयमा हाम्रा दर्शक श्रोताहरूलाई लक्षित गरी भिडियो लिखित सामाग्री तयार पारेका छौं । https://youtu.be/GGVaXUP71i4 पैसाले आफैँ हरेक पल पैसा कमाउने क्षमता…