भिजन लुम्बिनी ऊर्जाको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

भिजन लुम्बिनी ऊर्जाको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ


काठमाडौं – भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा ज्ञानेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १२ गते बसेको ९३ औं बैंठकको निर्णय अनुसार श्रेष्ठ सो पदमा नियुक्त भएका हुन् ।