काठमाडौं – काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी भएको छ । विद्युत्को लाइन सर्ट भएर बसमा आगलागी भएको हो । उक्त आगो नियन्त्रणमा आइसकेको छ ।
चन्द्रागिरी नगरपालिका-१५ स्थित पिपलबोटको मूल सडकमा कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको हो।
सडकमा गुड्दै गरेको बसमा आगलागी हुँदा बस पूर्णरुपमा क्षति भएको छ । यात्रु भने सकुशल रहेका छन्।
प्रतिक्रिया