काठमाडौं – काठमाडौं महानगरपालिका महानगर प्रहरी बल , वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त तत्त्वधनमा आज महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सवारी साधनको प्रदूषण जाँच गरेको छ ।
त्यस्तै, महानगरले आज बनस्थलीमा ४० वटा सवारी साधनको प्रदूषण जाँच गर्दा २५ वटा सवारी साधन फेल भेटिएका छन्, भने १५ वटा सवारी साधन ठिक हालतमा रहेका महानगरले जनाएको छ । फेल भएका सवारी साधनहरूलाई महानगरले कारबाही गरिएको छ ।
प्रतिक्रिया